
प्रगतिको कथा
“अवसर पाएमा हामी पनि राम्रो काम गर्न सक्छौं”पृष्ठभूमि: आज भन्दा १७ बर्ष अगाडी दुल्लु नगरपालिका वडा नं. १ तल्लो डडुङ्गेश्वर, दैलेखको बादी बस्तीमा आमा फिनी बादी र बुवा गोबिन्द बादी (हाल मृत्यु) को दोश्रो सन्तान तथा जेठो छोरीको रुपमा पुजा बादीको जन्म हुन्छ । ..