अनिता ज्ञवाली

श्रीमती अनिता ज्ञवाली नेपाल सरकारकी जनसेविका हुन्। हाल उनी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा बालअधिकार अधिकृतको रूपमा कार्यरत छिन्।