डा.नवराज केसीडा. नवराज केसी एक बाल रोग विशेषज्ञ हुन् जसले कर्णाली प्रदेश अस्पतालमा बाल रोग विभागको विभाग प्रमुखको रूपमा काम गरेका थिए। उनी हाल कर्णाली केयर अस्पतालमा कार्यरत छन् र "शुन्यको मुल्य" पुस्तकका लेखक हुन्। Shunya ko Mulya.