हामी के गर्छौ ?

हामी के गर्छौ

मूल बिषयवस्तु र कार्यक्रम (२०२५–२०२७)

बाल संरक्षण र प्रवद्र्धन (चाइल्ड प्रोटेक्सन एण्ड प्रमोशन)

- Shelter
- Education & Life-Skill
- Health & Development
- Family Reintegration
- Child Rights Promotion

एकीकृत सामुदायिक विकास

– समावेशी शिक्षा – जीविकोपार्जन र आयस्रोत – स्वास्थ्य, पोषण र सरसफाइ – प्राकृतिक विपद् र मानवीय सहायतासम्वन्धि कार्य – जलवायु परिवर्तन र वातावरणी दिगोपना

गुणस्तरिय शिक्षा र रोजगारी

– औपचारिक शिक्षा – व्यवसायिक शिक्षा र सीप विकास – रोजगारीयुक्त तालिमका कोर्स

सामाजिक समावेशीकरण र मूलप्रवाहीकरण

– नीति निर्माणका लागि पैरवी वा प्रभाव विस्तार – संवादमूलक परामर्श र छलफल – अनुसन्धान र अभिलेखीकरण – मिडियासम्वन्धि कार्यक्रम

संस्थागत विकास

– मानव संसाधन विकास – भौतिक संसाधन र स्रोतसाधनको विकास – भौतिक सामाग्रीको विकास – संस्थागत सवलीकरण – सूचना र प्रविधिको विकास

उल्लेखनीय उपलव्धिः सन् २०२५ सम्मको यात्रासम्म

126

बालबालिकालाई सहायता

80

परिवारलाई सहायता

136

विद्यार्थीलाई सहायता

12

जीविकोपार्जनसम्वन्धि कार्यक्रम

15

स्वास्थ्य उपचारका लागि सहायता

12

बालबालिकाको उद्धार