सन् २०२१ को फेब्रुअरी २१ देखि मार्च १० सम्म कर्णाली प्रदेशका बादी समुदायका सदस्यहरुले कृषिका लागि भूमि, रोजगारी अवसर तथा अन्य विद्यमान समस्या समाधानको माग गर्दै मुख्यमन्त्री र प्रदेश मन्त्रीपरिषद् कार्यालय अगाडी १६ दिनसम्म प्रदर्शन गरेका थिए । सोही प्रदर्शनपछि कर्णाली प्रदेश सरकारले बादी सरोकार मञ्च नेपालका प्रतिनिधिसँग संयुक्त बैठक गरेपछि बादी संघर्ष समिति र प्रदेश सरकारबीच ५ वूँदे सम्झौता भएको थियो । सम्झौतापश्चात् प्रदर्शन रोकिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Explore More

प्रगतिको कथा

“If given the opportunity, we can also do good work.” Background Seventeen years ago, Pooja Badi was born as the second child and eldest daughter of Phini Badi and Govinda

बादी समुदायका बालबालिकालाई शैक्षिक सहायता

बाल संरक्षण केन्द्रको सहजीकरणमा सञ्चालित छात्राबासमा रहेका ७२ छात्रा र ५४ छात्रसहित बादी समुदायका १ सय २६ जना बालबालिका छन् ।

बदलिएको जिबनशैली

कमजोर पारिवारिक आर्थिक अवस्था तथा अभिभावकहरुको मदिरा सेवन गर्ने बानीका कारण दुल्लु नगरपालिका वडानं. ०१ तल्लो डुङ्गेश्वर दैलेख बादी बस्तीका भोजन बादी, सुरेश बादी, नबिन बादी, महेन्द्र बादी, बिशाल बादी