बाल संरक्षण केन्द्रको सहजीकरणमा सञ्चालित छात्राबासमा रहेका ७२ छात्रा र ५४ छात्रसहित बादी समुदायका १ सय २६ जना बालबालिका छन् । छात्राबासले सुरक्षित र पालनपोषणको वातावरण प्रदान गर्नुका साथै उनीहरुको सु–स्वास्थ्य र सुरक्षा सुनिश्चित गरेको छ । सुरक्षित स्थलसँगै बालबालिकाले शैक्षिक सुविधाको पहुँच पाएका छन्, जसबाट उनीहरुलाई आफ्नो पढाइलाई निरन्तरता दिन र आफ्नो भविष्य उज्जवल बनाउन सहयोग प्राप्त भएको छ । सामाजिक समावेशीकरणलाई अभिप्रेरित गर्न र समुदायमा रहेका विपन्न बालबालिकाको शैक्षिक आवश्यकता सम्वोधनका लागि यो पहल एउटा महत्वपूर्ण कदम मानिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Explore More

अधिकार र रोजगारीका लागि प्रदर्शन

सन् २०२१ को फेब्रुअरी २१ देखि मार्च १० सम्म कर्णाली प्रदेशका बादी समुदायका सदस्यहरुले कृषिका लागि भूमि, रोजगारी अवसर तथा अन्य विद्यमान समस्या समाधानको माग गर्दै मुख्यमन्त्री ...

हिक्मतबहादुर बादीको उपलव्धि र नेतृत्व

Hikmat Bahadur Badi, President of Badi Sarokar Manch Nepal, received the National Social Welfare Award 2022 from the Institute of Social Welfare, Kathmandu. Hikmat Bahadur Badi was nominated as an

प्रगतिको कथा

“If given the opportunity, we can also do good work.” Background Seventeen years ago, Pooja Badi was born as the second child and eldest daughter of Phini Badi and Govinda