बादी सरोकार मञ्चका अध्यक्ष हिम्मतबहादुर बादीले काठमाडौंको इन्सीच्युट अफ सोसल वेलफेयरको तर्फबाट सन् २०२२ मा नेशनल सोसल वेलफेयर अवार्ड प्राप्त गर्नुभएको छ ।

उहाँ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत गठित बालिका तथा समावेशी शिक्षा सञ्जालको कार्यकारी सदस्य हुनुभएको छ ।

अध्यक्ष बादी कर्णाली प्रदेशमा ४० बर्ष मुनिका परिचित युवा सामाजिक अभियन्ता हुनुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Explore More

बदलिएको जिबनशैली

कमजोर पारिवारिक आर्थिक अवस्था तथा अभिभावकहरुको मदिरा सेवन गर्ने बानीका कारण दुल्लु नगरपालिका वडानं. ०१ तल्लो डुङ्गेश्वर दैलेख बादी बस्तीका भोजन बादी, सुरेश बादी, नबिन बादी, महेन्द्र बादी, बिशाल बादी

बादी समुदायका बालबालिकालाई शैक्षिक सहायता

बाल संरक्षण केन्द्रको सहजीकरणमा सञ्चालित छात्राबासमा रहेका ७२ छात्रा र ५४ छात्रसहित बादी समुदायका १ सय २६ जना बालबालिका छन् ।

अधिकार र रोजगारीका लागि प्रदर्शन

सन् २०२१ को फेब्रुअरी २१ देखि मार्च १० सम्म कर्णाली प्रदेशका बादी समुदायका सदस्यहरुले कृषिका लागि भूमि, रोजगारी अवसर तथा अन्य विद्यमान समस्या समाधानको माग गर्दै मुख्यमन्त्री ...